Breaking News

विपक्षी दलको बैठकमा दाहालले भनेः रविलाई पक्राउ गर्ने सरकारको रणनीति छ

Banner

काठमाडौँ, कात्तिक २-

सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

शुक्रबार विपक्षी दलहरुको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन्।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको उनले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>