Breaking News
काभा यू–२० भलिबल च्याम्पियनसीपः नेपाल उपविजेतामै सिमित
०

काठमाडौँ, असोज २६–
श्रीलंकाको राजधानी कोलोम्बोमा सम्पन्न काभा यू–२० पुरुष भलिबल च्याम्पियनसीपमा नेपाल उपविजेतामै सिमित बनेको छ ।
आज भएको फाइनल प्रतिस्पर्धामा उज्वेकिस्तानसंग ३–१ को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्दा नेपालले बाजी मारेको थियो । त्यसपश्चात उज्वेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जितेपछि नेपाल उपविजेतामै सिमित बनेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























