Breaking News

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने

Banner

चितवन, असोज ११-

निरन्तरको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।

बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>