धादिङ
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
०
धादिङ,असोज ४-
आज (शुक्रबार) साँझ धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेट जाँदा धादिङको चैनपुर केन्द्रबिन्दु भएर ३।८ म्याग्निच्युडको भूकम्प गएको हो।
यो सानो तथा क्षति नगर्ने खालको भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>