चितवन विशेष

भरतपुरको आँपटारीमा रुख ढल्दा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

Banner

भरतपुर,भदौ १६-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित आँपटारीमा ठूलो रुख ढलेर नारायणगढ-मुग्लिङ सडकखण्डको सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो। सडक खुलाउन अझै ३० मिनेट लाग्ने उनले जानकारी दिए।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>