बजार
आयल निगमले घटायो पेट्रोल, डिजेलको मूल्य
०

काठमाडौं,भदौ १५-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























