Breaking News
चितवनको कालिकामा चट्याङ लागेर एक जनाको मृत्यु
०

चितवन, भदौ १३-
चितवनमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० स्थित पाईमराङका ५० वर्षिय दिल बहादुर प्रजाको आज दिउँसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रजा आफ्नो घरभन्दा एक किलोमिटर पर रहेको सम्दिनीको घरमा बसिराखेको समयमा चट्याङ लगेर मृत्यु भएको हो । त्यस्तै सोही घरमा बस्दै आएकी २४ वर्षिय सरिता चेपाङ घाइते भएकी छिन् । उनको दायाँ हात र खट्टामा चोट लागेको छ । अहिले उपचारका लागि भरतपुर अस्पताल ल्याईएको प्रअ यावदले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























