चितवन विशेष

नारायणीको पुलबाट हामफालेर एक महिला बेपत्ता

Banner

भरतपुर,भदौ १२-

चितवनको नारायणी नदी पुलबाट हाम फालेर आज (बुधबार) बिहान एक महिला बेपत्ता भएकी छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजेका समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलको बिच भागबाट अन्दाजी ४५/५० बर्षकी महिलाले हाम फालेकी हुन । उनको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । पछिल्लो समय पुलबाट हामफाल्ने क्रम बढेपछि प्रहरीले निगरानी समेत बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>