Breaking News
यो सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको होः प्रधानमन्त्री ओली
०

काठमाडौं, भदौ १-
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने बताएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी गरेका हुन् ।
आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टचारका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजविन र कारवाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























