अन्तर्राष्ट्रिय

बंगलादेशमा एक महिना भन्दा कम समयमा ५६० जनाको मृत्यु

Banner

काठमाडौं, साउन २४-

शेख हसिनाको सत्ता पतन भएपछि पनि बंगलादेशमा मृत्यु रोकिएको छैन ।

हसिनाले देश छोडेर भारत शरण लिन गएपछि २३२ जनाको ज्यान गएको बंगलादेशी अखबार प्रोथोम आलोले बताएको छ ।

प्रोथोम आलोका अनुसार शेख हसिना सरकार हुँदासम्म ३२८ को ज्यान गएको पुष्टि भएकोमा उनले सोमबार सत्ता छोडेपछि २३२ को ज्यान गएर बंगलादेशमा पछिल्लो एक महिना भन्दा थोरै समयमा ५६० जनाको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>