नवलपरासी
मौलाकालिका केबलकारको चारतलाबाट खसेर मजदुरको मृत्यु
०

चितवन, साउन १८-
मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको गैँडाकाट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको उनी मजदुर थिए ।मृत्यु भएका कुर्मीको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























