Breaking News

कक्षा १२ नतिजा: कति विद्यार्थीले कुन ग्रेड ल्याए ?

Banner

काठमाडौँ, साउन १८-

कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ । २०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् ।

सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् ।

त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>