स्वास्थ्य
प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण
०

प्युठान, साउन १८-
प्युठानका ३ जनामा हैजा संक्रमण देखिएको छ । एकैघरका ३ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।
गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीका अनुसार जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको हो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























