अन्तर्राष्ट्रिय
केरल पहिरो अपडेटः १७८ जनाको मृत्यु, ९८ अझै बेपत्ता
०

वायनाड, साउन १७-
भारतको केरलस्थित वायनाडमा पहिरो परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ । अझै ९८ जना बेपत्ता छन् ।
गएको मंगलबार बिहान त्यहाँ पहिरो खसेको थियो । पहिरोको असर उक्त स्थानबाट ९० किमि टाढा मलप्पुरम जिल्लाको नीलाम्बर जंगलसम्म देखिएको जनाइएको छ । उद्धार दलले त्यहाँ ३० शव फेला पारेको थियो । बीबीसी हिन्दी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























