Breaking News
माधव नेपाल भन्छन्ः चुनौतीलाई देखेर भाग्ने मान्छेले जीवनमा गरिखाँदैन
०

काठमाडौं, साउन १५-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनौतीलाई देखेर भाग्ने मान्छेले जीवनमा गरिनखाने बताएका छन्।
अनेरास्ववियू काठमाडौंको कार्यक्रमलाई सम्बोधन गर्दै चुनौती देखेर आत्तिन नहुने बताए।
उनले भने, ‘अहिले हामी आत्तिनुपर्ने केही आवश्यकता छैन, जीवन भनेको चुनौतीको अर्को नाम हो। त्यसैले चुनौतीको सामना गर्नुपर्छ र दृढताको साथ अगाडि बढ्नुपर्छ, नेपालीको जीवन सुखी बनाउनको लागि अरूले गरेनन्, अरूबाट पार लागेन म गर्छु हामी पार लगाउँछौँ भन्ने हिम्मतका साथ अघि बढ्नुपर्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























