समाज

दैलेखमा जङ्गली च्याउ खाँदा एकै घरका चार जना बिरामी

Banner

काठमाडौँ, साउन १०-

जङ्गली च्याउ खाँदा दैलेखमा चार जना बिरामी परेका छन्।

डुगेश्वर गाउँपालिका –२ लाकुरीमा च्याउ खाँदा एकै घरका चार जना बिरामी परेका हुन्।

बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना, ९ वर्षीया छोरी रन्जना, ५ वर्षीया छोरी शर्मिला रहेको जनाइएको छ। च्याउ खाएदेखि उनीहरु बिरामी परेको २ का वडाअध्यक्ष याम बहादुर विष्टले बताए।

बिरामीहरूमा लगातार बान्ता हुने भइरहेको छ। उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>