Breaking News

सिमलताल पहिरो: २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी

Banner

चितवन, साउन ४-

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नदीमा खसेको बसमा सवार २३ जनाको शव फेला परेको हो ।

फेला परेका शव:

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३. रमित कुमार माझी, सर्लाही

४. जय प्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोक कुमार यादव, रौतहट

१०. ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. चन्द्र प्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

९ जनाको सनाखत हुन बाँकी रहेको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>