खेलकुद
यु-१७ को मुख्य प्रशिक्षकमा सनोज
०

काठमाडौँ, साउन ४-
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१७ टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठलाई नियुक्त गरेको छ। एन्फाले सनोजलाई साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
उनले ब्रिगेड बोइज, बुटवल लुम्बिनी फुटबल क्लब र वीरगन्ज युनाइटेड लगयातका घरेलु क्लब सम्हालिसकेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























