चितवन विशेष

चितवनमा भारी वर्षा,नवलपुरमा मध्यम

Banner

चितवन,असार २७-

चितवनमा भारी वर्षा भइरहेको छ । जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो ।

नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>