चितवन विशेष
भरतपुरको विशालचोकमा बसको ठक्करबाट साइकलयात्री गम्भिर घाइते
०

भरतपुर,असार २५-
चितवनको भरतपुरमा बसको ठक्करबाट साइकलयात्री गम्भिर घाइते भएका छन । आज (मंगलबार) साँझ ८ः५० बजेको समयमा काठमाडौंबाट काँकडभित्ता जाँदै गरेको प्रदेश १-०२-००२ ख ०३५३ नम्बरको बसले भरतपुर महानगरपालिका ११ बिशालचोकमा साइकल यात्री अन्दाजी ६० बर्षका पुरुषलाई ठक्कर दिँदा गम्भिर घाइते भएका हुन् । उनको पहिचान खुलेको छैन । घाइते पुरुषको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र बसका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























