चितवन विशेष
नारायणी पुलबाट साइकलबाट झरेर हाम फालेका पुरुषको पहिचान खुल्यो
०

चितवन, असार २३-
नारायणी नदिको पुलबाट आइतबार बिहान हाम फालेका पुरुषको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१२ का ७३ बर्षिय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए । बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेका उनले नदीको भेलमा हाम फालेका थिए ।
उनले पुलमा साइकल, चप्पल, टोपी लगायतका सामान छाडेका थिए । हाम फालेका ब्याक्ती नारायणबहादुर नै रहेको उनका छोरा देब बहादुर गुरुङले पुष्टी गरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























