चितवन विशेष
शनिवार दिनः चितवनको क्युएफएक्स जलमा र सिजी मलमा यी चलचित्र प्रदर्शनमा छन्
०

चितवन,असार २२-
आज शनिवारको दिन । तपाई चलचित्र हेर्ने सोँचमा हुनुहुन्छ भने चितवनको क्युएफएक्स जलमा र क्युएफएक्स सिजी मलमा चलचित्रहरु धमाधम प्रर्दशन भइरहेका छन । क्युएफएक्स जलमामा कल्की (थ्रिडी) बिहान ११ः४५, अपरान्ह ३ः३०, साँझ ७ः१५ र ८ बजेको शो मा हर्न सकिने छ र कल्की (टुडी)मा ११ः३० बजे हेर्न सकिनेछ । यस्तै जलमामा नै चलचित्र किल (टुडी) बिहान ८ः४५ र साँझ ५ः३० बजे हेर्न सकिनेछ । यस्तै अंग्रेजी चलचित्र डिसपिकेवल मि फो (थ्रिडी) अपरान्ह ३ः१५ बजे हेर्न सकिनेछ ।
यस्तै क्युएफएक्स सिजी मलमा कल्की (थ्रिडी) बिहान ८ः१५ बजे, १२ बजे, अपरान्ह ३ः४५ बजे र साँझ ७ः३० बजेको शो चल्नेछ । यस्तै हिन्दी चलचित्र किल (टुडी) बिहान ८ः३० बजे र साँझ ६ बजेको शो मा हेर्न सकिनेछ । क्युएफएक्स सिजीमा अंग्रेजी चलचित्र डसपिकेवल मि फो (टुडी) बिहान ११ः३० बजे हेर्न सकिनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























