Breaking News

प्रचण्डलक्षित बाबुरामको टिप्पणीः केहीलाई सधैं र सबैलाई केहीबेर ठग्न सकिन्छ तर,सधैंभरि सकिन्न

Banner

काठमाडौं,असार १८-

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता परिवर्तनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठगीको समय सकिएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन् ’चर्चित भनाइ छ- ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’ सन्दर्भ बुझौं !

प्रचण्डसँग जनयुद्धको सुरु देखि नै एकसाथ रहेका भट्टाराईलाई पटक- पटक प्रचण्डले धोका दिएको तर्फ लक्षित रहेको छ। उनले गत चुनावमा पनि आफ्नो निर्वाचन क्षेत्र गोरखा दुई प्रचण्डलाई छाडेर जिताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>