चितवन विशेष

नारायणी पब्लिक स्कूल भरतपुरका दुई विद्यार्थीले ल्याए ४ जिपिए

Banner

भरतपुर,असार १३-

चितवनको भरतपुर- ११ स्थित नारायणी पब्लिक स्कूल भरतपुरका दुई विद्यार्थीले ल्याए ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा नारायणी पब्लिकका विद्यार्थी एलिजा सिग्देल र जानभी कँडेलले ४ जिपिए ल्याएका हुन ।

गतबर्ष पनि यस स्कूलका २ विद्यार्थीले ४ जिपिए ल्याएका थिए भने विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गरेको थियो । यसपटक पनि ८० जना विद्यार्थीले एसईई दिएकोमा २ जनाको ४ जिपिएसहित ३० जनाले ए प्लस ल्याएको स्कूलका प्रिन्सिपल बेदराज न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । चितवनमा अहिलेसम्म १२ जना विद्यार्थीले ४ जिपिए ल्याएको न्यौपानेले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>