चितवन विशेष

नारायणी किनार र भरतपुरका सार्वजनिक स्थानमा महानगरले निःशुल्क इन्टरनेट उपलब्ध गराउने

Banner

भरतपुर,असार १०-

भरतपुर महानगरपालिकाले नारायणी किनार र भरतपुरका सार्वजनिक स्थानमा महानगरले निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । महानगरको नगरसभा तथा १५ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै उपप्रमुख चित्रसेन अधिकारीले नारायणी किनार,बसपार्क र अन्य सार्वजनिक पार्कमा निःशुल्क इन्टरनेटका लागि बजेट विनियोजन गरेको बताउनुभयो । महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>