चितवन विशेष
भरतपुरका सडकमा सिसी क्यामेरा जडानका लागि ८ करोड विनियोजन, हरियालीका लागि ५ करोड
०

भरतपुर,असार १०-
भरतपुर महानगरपालिकाले महानगर भित्रका सडकसहित सर्वजनिक स्थलमा सिसी क्यामेरा जडानका लागि ८ करोड रुपैंया बजेट विनियोजन गरेको छ । महानगरको नगरसभा तथा १५ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरबासीको सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न सो रकम विनियोजन गरेको बताउनुभयो ।
यस्तै महानगरपालिका महानगरपालिका भित्रका सडक क्षेत्र हरियाली बनाउनका लागि पाँच करोड बजेट विनियोजन गरेको जनाएको छ । महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























