समाचार

फेरि १३ प्रहरी सम्पर्कविहीन भएको सूचना (नामसहित)

Banner

काठमाडौं,असार १०-

प्रहरी प्रधान कार्यालय नक्सालले १३ प्रहरीलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले विगत लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नरहेकोले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी जवानसम्मका १३ जनालाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन ताकेता गरेको हो ।

अन्यथा उनीहरुलाई सेवाबाट हटाउने चेतावनी समय प्रधान कार्यालयले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>