समाचार

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको १०० विकेट पूरा

Banner

काठमाडौं, असार ३-

बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयाैँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १६.३ ओभरमा ८ विकेटको क्षतिमा ८६ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>