देश/प्रदेश
जाम्बिया र केन्या पर्यटन क्षेत्रमा सहकार्य गर्न सहमत
०
काठमाडौँ, जेठ ३२-
जाम्बिया र केन्या दुई देशमा पर्यटन प्रवद्र्धन गर्न मिलेर काम गर्न सहमत भएका छन् ।
जाम्बियाको टुरिजम काउन्सिल र केन्या टुरिजम फेडेरेसनबीच जुन ३–६ मा भएको संयुक्त प्राविधिक समितिको बैठकपछि यो निर्णय भएको हो । जाम्बियाको टुरिजम काउन्सिलका अध्यक्ष युसुफ जुम्लाले पत्रकार सम्मेलनमा पारस्परिक रूपमा लाभदायक कार्यान्वयन योजनामा परिणत भएको यो सहकार्यले दुवै देशका पर्यटन उद्योगका सरोकारवालाहरुलाई मार्केटिङ, नेटवर्किङ, ज्ञान जस्ता विभिन्न पक्षमा फाइदा पु¥याउने लक्ष्य राखेको बताउनु भयो । यो निर्णय पर्यटन क्षेत्रको विकास गर्न सरकारको फराकिलो कदमको एक हिस्सा भएको बताउनु भयो ।
यसले सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र स्थानीय समुदायहरूका लागि आर्थिक अवसरहरू बढाउन पनि सहयोग पु¥याउने बताउनु भयो ।
न्युज एजेन्सी नेपालले
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























