देश/प्रदेश
खच्चडको मालिकलाई क्षतिपूर्ति दिन माग
०

काठमाडौं, जेठ ३०-
कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई क्षतिपूर्ति दिन नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले माग गरेकी छन् ।
पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले प्रतिनिधि सभाको बैठकमा भनिन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























