समाचार
शोभा पाठक पक्राउ, पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने
०

काठमाडौं,जेठ २८-
एमाले नेता महेश बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकका नामले चिनिने जानुका पाठक पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालत काठमाडौंले पाठकलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । उनीमाथि साइबर अपराधमा अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























