देश/प्रदेश

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Banner

काठमाडौँ, जेठ २८-

आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।

६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा भोजपुर अरूण गाउँपालिका(४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>