अन्तर्राष्ट्रिय
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
०

रौतहट, जेठ २७-
रौतहटका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ट्रक दुर्घटनामा मृत्यु भएको हो ।
कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गुमाएका राकेशको शव १० दिनपछि हिजो (शनिबार) साँझ नेपाल ल्याएर अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























