चितवन विशेष

भरतपुरमा एक पुरुष मृत भेटिए

Banner

भरतपुर,जेठ २७-

चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>