देश/प्रदेश
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
०

काठमाडौँ, जेठ २२-
दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























