देश/प्रदेश
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
०

काठमाडौँ, जेठ २१-
काठमाडौं महानगरपालिका प्रहरी र सडक विभाग बिच न्यूरोड क्षेत्रको सडकलाई लिएर विवाद भएको छ । आज (सोमबार) बिहान सडक विभागले महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक पिच गर्न थालेपछि नगर प्रहरी पुग्दा विवाद भएको हो ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























