चितवन विशेष

चितवनमा हावाहुरीले रुख ढल्दा पूर्वपश्चिम राजमार्ग अबरुद्ध,नारायणगढ-मुग्लिन सडक एकतर्फी

Banner

चितवन,जेठ १८-

शुक्रबार अपरान्ह आएको भिषण हावाहुरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा रुख ढल्दा सडक अबरुद्ध भएको छ । यस्तै नारायणगढ मुग्लिन सडकखण्डको आँपटारी नजिक रुख ढल्दा सडक एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका विभिन्न क्षेत्रमा हावाहुरीले रुख ढल्दा क्षति भएको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>