देश/प्रदेश
रुन्टीगढी गाउँपालिकाको वडा सदस्यको मृत्यु
०

दाङ, जेठ १७-
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्यको मृत्यु भएको छ। वडा सदस्य ३५ वर्षीया सुपारी विश्वकर्माको निधन भएको हो।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा सदस्य विश्वकर्माको बिहीबार बिहान २ बजेतिर रोल्पास्थित आफ्नै घरमा निधन भएको बताए। विश्वकर्मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























