Breaking News
यी हुन् एमाले चितवनको जिल्ला कमिटीमा विजयी सदस्यहरु (सूचीसहित)
०

चितवन, जेठ १६-
नेकपा (एमाले) चितवनमा कमलराज पाठकको नेतृत्वमा १२० सदस्यिय जिल्ला कमिटी निर्वाचित भएको छ । जिल्ला कमिटीको सदस्यतर्फ केहि पालिकामा निर्विरोध भएको छ ।
एमाले चितवनको ११औँ अधिवेशनबाट कमलराज पाठक जिल्ला अध्यक्षमा चुनिएका छन्। उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् ।
सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भए भने उपसचिव खुल्लातर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी वन विजयी भएका छन् ।
पदाधिकारीसहित सदस्यहरुमा विजयी भएकाहरुको सूची






तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























