समाचार
उधारो उठाउन छुट्टै कानून बन्ने
०

काठमाडौं, जेठ १५-
सरकारले उधारो कारोबारसम्बन्धी छुट्टै कानून बनाउने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वस्तु उत्पादन गरेर बजारमा पठाएर फसेको रकम उठाउन छुट्टै कानून बनाइने बताएका हुन् ।
व्यवसायीले लामो समयदेखि उधारो उठाउने कानून बनाउन माग गर्दै आएका थिए ।
अहिले बजारमा लाखौं उधारो उठ्न सकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























