देश/प्रदेश

चालु आवको फागुनसम्म नेपालमा २ लाखको एचआइभी परीक्षण, १५ सय बढी संक्रमित

Banner

काठमाडौं, जेठ १४-

नेपालमा चालु आर्थिक वर्षको फागुन मिहनासम्म १५ सयभन्दा बढीमा एचआइभी एड्स संक्रमण पुष्टि भएको छ।  करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय ३६ जनामा एचआईभी एड्स संक्रमण पुष्टि भएको हाे।  ।

हिजो (आइतबार) अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>