देश/प्रदेश
प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित
०

काठमाडौँ, जेठ १३-
प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनेको हो ।
हाल चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । त्यस्तै अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























