Breaking News

नेपालमा कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ नयाँ भेरियन्ट पुष्टि

Banner

काठमाडौँ, जेठ ११-

नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ रहेको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी।२’ पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>