देश/प्रदेश
लोकसेवा आयोगको वेबसाइटमा समस्य देखिएपछि परीक्षार्थी अन्योलमा
०

काठमाडौँ, जेठ ९-
लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् ।
आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























