देश/प्रदेश

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिन बन्द हुने

Banner

काठमाडौँ, जेठ ४-

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिन बन्द हुने भएको छ ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा ७ गते लोकसभाको चुनाव हुने भएकोले शनिवारदेखि सोमवारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द हुने भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गतेदेखि ७ गते रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>