Breaking News

उच्च अदालतको फैसलापछि सन्दीप भन्छन्ः देशलाई अझै अगाडि पुर्‍याउँछु

०
Banner

काठमाडौँ, जेठ २–

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले समर्थकसामु अझै देशलाई अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

फैसलापछि समर्थकहरुले नाराबाजी गर्दै सन्दीपको खुशीयाली मनाएका थिए । उनले सन्दीपलाई प्रतिक्रिया दिन भनेपछि सन्दीपले भने–‘देशलाई जहाँसम्म पुर्‍याएको थिए, अब अझै अगाडि पुर्‍याउने छु ।

यस्तै सन्दीपले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । उनले अहिलेसम्म फसाएर दोषी करार गरिएको भन्दै यो लडाईमा साथ दिने सबैमा धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>