खेलकुद

सर्वोच्च अगाडि सन्दीपको न्याय माग्दै प्रदर्शन गरेका डा. निकोलस पक्राउ

Banner

काठमाडौं, वैशाख ३१-

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा.निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । हिजो केही युवाहरूसहित उनले सर्वोच्च अदालत अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए । तर, प्रहरीले भने उनलाई मात्रै पक्राउ गरेको हो ।

निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्‍याली समेत निकालेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>