अर्थ
मुद्दा खारेजपछि वर्ल्डलिंकले तिर्नुपर्यो सरकारलाई २ अर्ब कर
०

काठमाडौँ, वैशाख ३१-
वल्र्डलिंकले सरकारलाई करिब २ अर्ब रुपैयाँ कर तिर्नु पर्ने भएको छ । सर्वोच्च अदालतले आज वर्ल्डलिंकले हालेका ८ वटै रिट खारेज गरेपछि तिर्नु पर्ने भएको हो ।
वर्ल्डलिंकले सरकारलाई करिब २ अर्ब रुपैयाँ कर नतिर्नका लागि सर्वोच्च अदालत गुहारेको थियो । मुद्दामा सर्वोच्चले हरिप्रसाद फुयाँल र डा. नहकुल सुबेदीको संयुक्त इजलासले वल्र्डलिंकको मागदावी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























