देश/प्रदेश
खोलामा डुबेर दुई बालिकाको मृत्यु
०

कैलाली, वैशाख ३१-
डडेल्धुरामा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँको सिमताल खोलामा आइतबार नुहाउने क्रममा पानीमा डुबेर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षीया दीपा मल्ल र १७ वर्षीया लक्ष्मी सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुशल नायकले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























