देश/प्रदेश

सप्तरीमा नेपाल बैंकका गार्डको हत्या

Banner

जनकपुरधाम, वैशाख २७-

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोसी नगरपालिका(१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुन्डीराज नेउपानेका अनुसार उनको बुधबार राति खुकुरी प्रहार गरी हत्या भएको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>